जनकपुरको राजदेवी मन्दिरमा ५ लाखभन्दा बढी श्रद्धालुले दर्शनगरे
धनुषा, २७ असोज । वडादसैँअन्तर्गत घटस्थापनादेखि दशमीसम्ममा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा पाँच लाखभन्दा अधिक श्रद्धालुले दर्शन तथा पूजा–अर्चना गरेको पूजा व्यवस्थापन समितिले जनाएको छ । सो मन्दिरमा घटस्थापनादेखि दशमीसम्म बिहानदेखि [थप समाचार…../Read More…]
