gold-cup-photo

आहा रारा गोल्ड कप फुटबल माघ ४ देखि १५ गते सम्म पोखरामा हुने

December 5, 2016 Nepal Media Online 0

काठमाडौँ, २० मङ्सिर २०७३। आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आगामि माघ ४ देखि १५ गते सम्म पोखरामा आयोजना हुने भएको छ । आयोजक सहारा क्लबद्वारा आईतबार आयोजित पत्रकार सम्मेलनमा [थप समाचार…../Read More…]

Colombia Air Crash

कोलम्बिया विमान दुर्घटनमा ७६ जना ब्राजिलियन खेलाडीको मृत्यु

November 30, 2016 Nepal Media Online 0

मोन्टेभिडियो, १५ मङ्सिर २०७३। ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ [थप समाचार…../Read More…]

president-of-nepal

राष्ट्रपति भण्डारीद्वारा वीरगन्जमा योग शिविर उद्घाटन

November 24, 2016 Nepal Media Online 0

पर्सा, ९ मङ्सिर २०७३। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित [थप समाचार…../Read More…]

football-news-logo

सोलिडारिटी कप विजेता खेलाडीलाई जनही रु ३ लाख

November 16, 2016 Nepal Media Online 0

काठमाडौँ, १ मंसिर २०७३ । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु ३ लाख नगद दिने घोषणा गरेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा [थप समाचार…../Read More…]

rhino-cricket-club-nepal

यु यस ए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

November 15, 2016 Nepal Media Online 0

काठमाण्डौ, ३० कात्तिक २०७३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सहित उत्कृष्ठ नेपाली क्रिकेट खेलाडि सजिएको राईनोज क्रिकेट टोलीले अमेरीकामा सम्पन्न यु यस ए कप क्रिकेट प्रतियोगिताको उपाधि [थप समाचार…../Read More…]

lone-tennis-news-logo

एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन लनटनिस प्रशिक्षक वज्राचार्य चीन प्रस्थान

October 28, 2016 Nepal Media Online 0

काठमाडौँ, १२ कात्तिक २०७३ । एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन नेपाली लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्य विहिवार चीनको गोन्झाव प्रस्थान गर्नुभएको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म हुने कन्फ्रेन्समा [थप समाचार…../Read More…]

football-news-logo

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल मङ्सिर ४ गते हुने

October 28, 2016 Nepal Media Online 0

काठमाडौँ, १२ कात्तिक २०७३ । नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल खेल आगामी मङ्सिर ४ हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) [थप समाचार…../Read More…]

nepali-women-cricket-team-news-photo

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट

October 16, 2016 Nepal Media Online 0

काठमाडौँ, ३० असोज २०७३। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत शनिवारको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई ७ विकेटले पराजित गरेपछि [थप समाचार…../Read More…]

1 25 26 27