नुवाकोटमा आज ऐतिहासिक सिन्दूरे जात्रा मनाइँदै
नुवाकोट, ३१ चैत २०७३। नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ । जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे [थप समाचार…../Read More…]
