New-Book-Release

शून्य प्रहरको साक्षी विमोचित

April 1, 2019 Nepal Media Online 0

काठमाडौँ, १८ चैत २०७५ । स्रष्टा महेश पौड्यालको कवितासङ्ग्रह ‘शून्य प्रहरको साक्षी¬’ सार्वजनिक भएको छ । भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा जारी पुस्तक प्रदर्शनीस्थलमा आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष [थप समाचार…../Read More…]

album release JN Khanal

परिवर्तनका स्वर भाग–२ गीति एल्बम विमोचन

March 24, 2019 Nepal Media Online 0

काठमाडौँ, १० चैत २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताउनुभएको छ । जनसांस्कृति महासङ्घद्वारा शनिवार आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति [थप समाचार…../Read More…]

kastha kala

काष्ठ मूर्तिकलामा ‘चेतनाका स्वर’

March 24, 2019 Nepal Media Online 0

–नारायण ढुङ्गाना काठमाडौँ, १० चैत २०७५ । ललितकलाका विद्यार्थी मोरङका भुवन विकले काइँयोको मुढामा छिनो राखेर मुङ्ग्रोले टकटक पार्दै दृष्टिविहीन व्यक्तिलाई कसैले घाँटीमा हातले आठ्याइरहेको मूर्ति कुँद्दै हुनुहुन्थ्यो । उहाँले [थप समाचार…../Read More…]

baratha award

तीन व्याङ्ग्यचित्रकारलाई ‘बराथा स्मृति सम्मान

March 22, 2019 Nepal Media Online 0

काठमाडौँ, ८ चैत २०७५ । नेपाल कार्टुनिष्ट क्लबले तीन व्याङ्ग्यचित्रकार (कार्टुनिष्ट)लाई ‘बराथा स्मृति सम्मान’ र प्रदान गरेको छ । कार्टुनमार्फत समाजमा पुर्याएको योगदानको मूल्यङ्कन गर्दै बिहिवार राजधानीमा आयोजित ‘बराथा स्मृति [थप समाचार…../Read More…]

Holi @ Mithila (Lalgard)

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

March 21, 2019 Nepal Media Online 0

जनकपुरधाम, ७ चैत २०७५ । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना [थप समाचार…../Read More…]

nepal bhasi holi

घन्कियो तीन सय वर्ष पुरानो ‘फागु’ गीत

March 21, 2019 Nepal Media Online 0

बागलुङ्ग, ७ चैत २०७५ । देशभर होलीको रौनक छाइ, युवायुवती ‘ह्यापी होली–ह्याप्पी होली’ भरिहेका बेला बागलुङ्ग सदरमुकाम बागलुङ्ग बजारमा ३०० वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो । मजाको [थप समाचार…../Read More…]

disney_fox

डिज्नी र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता

March 21, 2019 Nepal Media Online 0

अमेरिका, ७ चैत २०७५ । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । यो सम्झौतासँगै फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, [थप समाचार…../Read More…]

dohori

लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

March 6, 2019 Nepal Media Online 0

रुपन्देही, २२ फागुन २०७५ । “मौका मिल्दा गीत गाउन झरौँ है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी [थप समाचार…../Read More…]

book release

‘अदालतभित्र अदालतबाहिर’ विमोचन

February 27, 2019 Nepal Media Online 0

काठमाडौँ, १५ फागुन २०७५ । पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई [थप समाचार…../Read More…]

nepal bharat mahotsav 1

नेपालमा भारत महोत्सव काठमाण्डौमा शुरु

February 20, 2019 Nepal Media Online 0

काठमाडौँ, ८ फागुन २०७५ । नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले ‘नेपालमा भारत महोत्सव’ शुरु भएको छ । एक महीनासम्म सङ्घीय राजधानी काठमाडौँलगायत नेपालका प्रमुख शहरहरूमा [थप समाचार…../Read More…]

1 2 3 31