केदारनाथको शिर डोलेश्वर महादेब मन्दिर

डोलेश्वर महादेब मन्दिर नेपालको भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकामा पर्दछ । यो मन्दिर जानकोलागि तपाई सुर्यविनायक चोक वा डोलेश्वर चोक वा जगाती चोक बाट पुर्वतर्फ जानु पर्दछ ।
डोलेश्वर मन्दिरलाई केदारनाथको शिरको रुपमा मान्दछ । केदारनाथ भारतको उत्रराखण्डमा पर्दछ । त्रेतायुगमा महाभारत युद्द पछी आफ्ना परिवारको हत्याको पापबाट मोक्षप्राप्त गर्नकोलागि श्रीकृष्णले पाण्डवलाइ शिबको दर्शन गर्न सुझाव दिएको र सो दर्शन गर्नकोलागि भगवान शिवको पावन क्षेत्र भारतको वनारस जादाँ शिवलाई पाण्डवलाई दर्शन दिन मननलागेकोले नन्दीको रुप धारणगरी भारतको उत्तराखण्डको दुइवटा पहाडको विचमा बिचरण गरिरहेको थाहा पाएर पाण्डवहरुपनि वनारसबाट त्यहा गयो र त्यहाँपनि पाण्डवहरु आएको देखेर एउटा प्वालमा पस्न खोज्दा पाण्डवका बलशाली भीमले समात्दा कतै कुम, कतै केश, कतै पेट, कतै नभी हातमा परेको र त्यही नाममा मन्दिर पाण्डवहरुले स्थापना गरेको भनाइछ । जस अन्तर्गत केदारनाथमा कुम, तुगनाथमा खुट्टा, रुद्रनाथमा नाभी, मध्यमहेश्वरमा पेट, कल्पेश्वरमा कपाल र डोलेश्वरमा शिर छोडेको मान्यता छ । बाँकी यो भिडियोमा…..

 

  • 175Read This News:
  • 312505Total reads:
  • 151399Total visitors: