भारतिय कलाकार श्रीवास्तबको निधन

भारतिय लोकप्रिय हाँस्य कलाकार राजू श्रीवास्तव ५८ बर्षको उमेरमा भारतकै एम्स अस्पतालमा मृत्यु भएको छ ।

हाँस्य कलाकार श्रीबास्तब करिव ४० दिन पहिला एक होटलमा कसरत गर्ने क्रममा हृदयघातभै अस्पताल भर्ना गरेको थियो ।
उनको परिवारमा श्रीमति एक छोरा र एक छोरी छ ।

 

  • 155Read This News:
  • 311132Total reads:
  • 150855Total visitors: