
काठमाडौं । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको गीत सार्वजनिक गरेका छन् ।
चर्चित गायक तथा सफल संगितकार सबिन लिम्बुको स्वर तथा संगित रहेको यो गीतको शब्दमा मायाको तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।
खतिवडाका अनुसार उक्त गीत अहिलेसम्मकै उत्केष्ट भएको उल्लेख गरेका छन् । आफ्नो रचनाहरुमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दावी समेत खतिवडाले गरेका छन् ।
एफोरए ईन्टरटेनमेन्ट युटुभ च्यानलबाट सार्वजनिक गरेका हुन