यो वर्षको एमी एवार्ड अनलाइन मार्फत

बिश्वभर कोरोनाको महामारीका कारण यो वर्षको एमी अवार्ड समारोह ऑनलाइन मार्फत हुने भएको छ ।

ऐमी अवार्डलाई टेलीविज़नको ऑस्कर पनि भन्ने गरिन्छ । यो अवार्ड कार्यक्रम सेप्टेम्वर महिनाको २० तारिखमा गरिने एपीएफले जनाएकोछ ।

emmy awards apf

कोरोना महामारी पछीे हॉलीवुडको सबैभन्दा ठुलो कार्यक्रम यहि हुनेछ ।

जिमी केमिलले कार्यक्रम प्रस्तुत गर्नेछ ।

jimmy kimmel

Jimmy Kimmel

समाचार श्रोतः Emmys.com

 

  • 199Read This News:
  • 324258Total reads:
  • 157439Total visitors: