आमाको किरिया गर्दै दुई छोरी

January 2, 2019 Nepal Media Online 0

दाङ, १८ पुस २०७५ । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा [थप समाचार…../Read More…]

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको शपथ ग्रहण

January 2, 2019 Nepal Media Online 0

ब्राजिल, १८ पुस २०७५ । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा र [थप समाचार…../Read More…]

यो वर्ष तनहुँको नेवारवस्ती बन्दीपुरमा डेढ लाख पर्यटकले गरे भ्रमण

January 2, 2019 Nepal Media Online 0

तनहुँ, १८ पुस २०७५ । एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक [थप समाचार…../Read More…]

४२३ चालकको सवारी अनुमतिपत्र खारेज

January 2, 2019 Nepal Media Online 0

काठमाडौँ, १८ पुस २०७५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक/पटक मापसे [थप समाचार…../Read More…]

भारतीय प्रसिद्ध अभिनेता, पटकथा तथा सम्वाद लेखक कादर खानको ८१ वर्षको उमेरमा क्यानाडामा निधन

January 2, 2019 Nepal Media Online 0

भारत, पुस १८ २०७५ । भारतिय चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उहाँका छोरा सरफराज खानले पुष्टि गर्नुभएको छ । प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक [थप समाचार…../Read More…]

दक्षिण अफ्रिकी सरकारद्वारा न्युनतम ज्याला निर्धारण

January 2, 2019 Nepal Media Online 0

दक्षिण अफ्रिका, १८ पुस २०७५ । दक्षिण अफ्रिकाको सरकारले देश निर्वाचनको सङ्घारमा रहेको समय मङ्गलबार पहिलो पटक न्युनतम ज्यालाको घोषणा गरेको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा निर्वाचन हुने [थप समाचार…../Read More…]

राजनीति शासकका लागि मात्र होइन: पोप फ्रान्सिस

January 2, 2019 Nepal Media Online 0

भेटिकन सिटी, १८ पुस २०७५ । राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मङ्गलबार बताउनुभएको छ । राजनीति सबैको सम्लग्नताका लागि भएको उहाँको तर्क [थप समाचार…../Read More…]

नयाँ वर्ष सन् २०१९ शुरु, विभिन्न कार्यक्रम गरी मनाउदै

January 1, 2019 Nepal Media Online 0

काठमाडौँ, १७ पुस २०७५ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०१९ शुरु भएकोछ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने [थप समाचार…../Read More…]

No Image

गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन: विज्ञ समूहद्वारा कार्यपत्र प्रस्तुत

January 1, 2019 Nepal Media Online 0

सिन्धुपाल्चोक, १७ पुस २०७५ । मेलम्ची नगरपालिका–९ ज्यामिरे गुफाडाँडामा सोमवार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा विभिन्न विज्ञ समूहले ११ कार्यपत्र प्रस्तुत गरेका छन् । आज ११ कार्यपत्र प्रस्तुत गरिने छ [थप समाचार…../Read More…]

लेखनाथ महोत्सवमा रु १८ करोडको कारोवार

January 1, 2019 Nepal Media Online 0

कास्की, १७ पुस २०७५ । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादनको विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको लेखनाथ महोत्सव सोमवार सम्पन्न भएको छ । यही पुस ५ गतेदेखि कास्की [थप समाचार…../Read More…]