तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष आले मृत फेला

November 29, 2018 Nepal Media Online 0

तनहुँ, १३ मङ्सिर २०७५ । तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ । एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत [थप समाचार…../Read More…]

बाजुराको गौमुल गाउँपालिकाले गर्यो प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य

November 29, 2018 Nepal Media Online 0

बाजुरा, १३ मङ्सिर २०७५ । बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रमअनुसार प्रत्येक घरधुरीले महीनाको दुई दिन अनिवार्य [थप समाचार…../Read More…]

बलात्कार गरेको आरोपमा पोखरा बगरका २५ वर्षीय सुरज गुरुङ पक्राउ

November 29, 2018 Nepal Media Online 0

कास्की, १३ मङ्सिर २०७५ । माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर पोखरा बगरका २५ वर्षीय सुरज गुरुङले [थप समाचार…../Read More…]

रोल्पा जिल्ला अदालतमा आठ पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा दर्ता

November 29, 2018 Nepal Media Online 0

रोल्पा, १३ मङ्सिर २०७५ । रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा [थप समाचार…../Read More…]

चामल पाउनका लागि कर्मचारीलाई तलब प्राप्त गरेको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

November 29, 2018 Nepal Media Online 0

हुम्ला, १३ मङ्सिर २०७५ । हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारीले [थप समाचार…../Read More…]

नेकपाको प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

November 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १३ मङ्सिर २०७५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको बैठकले सातै प्रदेश [थप समाचार…../Read More…]

नेपाल र भारत दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा

November 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १३ मङ्सिर २०७५ । नेपाल र भारत यहाँ जारी दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा फाइनल प्रवेश गरेका छन् । नेपालले सेमिफाइनलमा बङ्गलादेशविरुद्ध ३–० को जीत निकाल्दै [थप समाचार…../Read More…]

प्रदेश र स्थानीय सरकारका लागि कानून तर्जुमा माग

November 29, 2018 Nepal Media Online 0

कास्की, १३ मङ्सिर २०७५ । गण्डकी प्रदेश समन्वय परिषद्को बैठक विभिन्न २६ बुँदे निर्णय गर्दै बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित बैठकले प्रदेश र स्थानीय [थप समाचार…../Read More…]

अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता मङ्सिर २३ गतेदेखि शुरु हुने

November 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १३ मङ्सिर २०७५ । काठमाडौँ, ललितपुर तथा भक्तपुरका उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सिजन मिडियाले यस वर्षदेखि अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । [थप समाचार…../Read More…]

१३ गते देखी १६ गतेसम्म काठमाण्डौमा जोरविजोर गाडी चल्ने व्यवस्था

November 28, 2018 Nepal Media Online 0

काठमाडौँ, १२ मङ्सिर २०७५ । एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ [थप समाचार…../Read More…]