गाईको संरक्षण गर्न जगत गुरु नेपाल सञ्चार केन्द्रको माग

March 5, 2018 Nepal Media Online 0

काठमाडौँ, २१ फागुन २०७४ । जगत गुरु नेपाल सञ्चार केन्द्रले नेपालमा छाडा छाडिएका गाईको उचित व्यवस्थापन तथा पालन पोषणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आइतबार यहाँ आयोजित पत्रकार [थप समाचार…../Read More…]

दीनानाथ शर्माको ‘बाह्रखरीको बोटमूनि’ लोकार्पण

March 5, 2018 Nepal Media Online 0

ललितपुर, २१ फागुन २०७४ । राजनीतिज्ञ तथा स्रष्टा दीनानाथ शर्माद्वारा लिखित निबन्ध सङ्ग्रह ‘बाह्रखरीको बोटमूनि’ पुस्तकको आइतवार लोकार्पण भएको छ । साझा प्रकाशनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको [थप समाचार…../Read More…]

विश्वकप छनोट खेलमा नेपाल जिम्बाब्वेसँग पराजित

March 5, 2018 Nepal Media Online 0

काठमाडौँ, २१ फागुन २०७४ । आइसिसी विश्वकप छनोटअन्तर्गत आइतवार भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनले रनले पराजित भएको छ । ३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० [थप समाचार…../Read More…]

निरन्तर वढन थालेको पेट्रोलको मात्र मूल्यमा रु एक घट्यो

March 5, 2018 Nepal Media Online 0

काठमाडौँ, २१ फागुन २०७४ । नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैया घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको [थप समाचार…../Read More…]

टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माणको शिलान्यास

March 5, 2018 Nepal Media Online 0

भोजपुर, २१ फागुन २०७४ । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् [थप समाचार…../Read More…]

अग्रिम निर्वाचन गर्नुपर्ने कारण छैनः प्रम नेतान्याहु

March 5, 2018 Nepal Media Online 0

इजरायल, २१ फागुन २०७४ । इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले इजरायलमा अग्रिम निर्वाचन गर्नुको कुनै कारण नभएको बताउनु भएको छ । इजरायलको गठबन्धन सरकारमा बढ्दो संकटको समाधानका लागि भन्दै निर्वाचन गर्न [थप समाचार…../Read More…]

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादै

March 5, 2018 Nepal Media Online 0

सोल, २१ फागुन २०७४ । दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको [थप समाचार…../Read More…]

सिरियाको गुटामा आक्रमण रोकिएन, दुई हप्तायता ५०० भन्दा बढी नागरिक मारिए

March 5, 2018 Nepal Media Online 0

स्विट्जरल्याण्ड, २१ फागुन २०७४ । सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन । उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको अनुमान गरिएको छ [थप समाचार…../Read More…]

यूरोपमा शीत लहर, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

March 5, 2018 Nepal Media Online 0

संयुक्त अधिराज्य, २१ फागुन २०७४ । यूरोपमा पछिल्लो हप्ता देखिएको शीत लहरको प्रभावका कारण मृत्यु हुनेको सङ्ख्या फेब्रुवरी २६ देखि आइतबारसम्म १८ पुगेको छ । यूरोपका विभिन्न मुलुकबाट प्राप्त जानकारी [थप समाचार…../Read More…]

सैन्य कारबाहीमा ७० जनाको मृत्यु

March 5, 2018 Nepal Media Online 0

अफगानिस्तान, २१ फागुन २०७४ । अफगानिस्तानमा विगत शनिबार राति र आइतबार अपरान्हसम्म सरकारी सेनाले चलाएको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इश्लामिक स्टेट (आइएस) समूह आवद्ध [थप समाचार…../Read More…]