वृषेशचन्द्रलाई महामूर्खको उपाधि

March 2, 2018 Nepal Media Online 0

धनुषा, १८ फागुन २०७४ । साहित्यकार एवं राजनीतिकर्मी वृषेशचन्द्र लाललाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्य कला परिषद्ले बिहीबार जानकी मन्दिर परिसरमा आयोजित महामूर्ख सम्मेलनमा उहाँलाई [थप समाचार…../Read More…]

प्रेमीको सहयोगमा श्रीमान्को हत्या प्रयास विफल

March 2, 2018 Nepal Media Online 0

पर्सा, १८ फागुन २०७४ । वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ । बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार [थप समाचार…../Read More…]

पुटिनको ‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागि

March 2, 2018 Nepal Media Online 0

रसिया, १८ फागुन २०७४ । रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार बताउनुभएको छ । यही मार्चमा हुन गईरहेको रसियाली राष्ट्रपतिको निर्वाचनको शिलशिलामा देशबासीको [थप समाचार…../Read More…]

नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु

March 2, 2018 Nepal Media Online 0

नाइजेरिया, १८ फागुन २०७४ । नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सवैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई [थप समाचार…../Read More…]

राष्ट्रपतिबाट होली (फागु पुर्णिमा) पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त

March 1, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ फागुन २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै [थप समाचार…../Read More…]

प्रधानमन्त्रीद्वारा फागु (होली) पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त

March 1, 2018 Nepal Media Online 0

काठमाडौँ, १७ फागुन २०७४ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले [थप समाचार…../Read More…]

होली पर्वका कारण मुग्लिन नारायणगढ सडक निर्माणकार्य दुई दिन बन्द

March 1, 2018 Nepal Media Online 0

चितवन, १७ फागुन २०७४ । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । फागुन १७ र १८ गते उक्त सडकमा गाडी नरोकिने [थप समाचार…../Read More…]

सिरियामा घातक हतियार प्रयोग भएको राष्ट्रसंघको आशङ्का

March 1, 2018 Nepal Media Online 0

स्वीट्जरल्याण्ड, १७ फागुन २०७४ । सिरियाको गुटामा हालै सिरियाली सेनाको नेतृत्वमा भएको आक्रमणमा रासायनिक अर्थात मानवीय स्वास्थ्यमा समेत असर पार्ने खालका हतियार प्रयोग भएको आशंका संयुक्त राष्ट्रसंघले गरेको छ । [थप समाचार…../Read More…]

भारतिय चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

March 1, 2018 Nepal Media Online 0

भारत, १७ फागुन २०७४ । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण [थप समाचार…../Read More…]