पूर्व फिाफा अध्यक्ष ब्लाटरलाइ रसियामा हुने विश्वकप हेर्न पुटिनको निमन्त्रणा

स्वीट्जरल्याण्ड, ४ असोज २०७४ । विश्व फुटबल महासङ्ग (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई सन् २०१८ मा रसियामा हुने विश्वकपमा आयोजक राष्ट्रका राष्ट्रप्रमुख भ्लादिमिर पुटिनको निम्ता आएको बताइएको छ ।

एकासी बर्षीय पूर्व फिफा प्रमुख व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ ।

शुक्रबार एक अन्तवार्तामा उहाँले भन्नुभयो “म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु ।” “मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।”

 

  • 37Read This News:
  • 439603Total reads:
  • 251510Total visitors: