शान्ति संरक्षणका लागि पोप कोलम्बिया भ्रमणमा
भ्याटिकनसिटी (इटाली), २१ भाद्र २०७४ । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सीस कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्देश्यले बुधबार कोलम्बियाको भ्रमणमा जानु भएको छ । उहाँको भ्रमणले कोलम्बियाको शान्तिपूर्ण अवस्थालाई स्थायित्व र तार्किक [थप समाचार…../Read More…]
