सोलुखुम्बुको ५ वटा मतदान केन्द्रमा कसैलेपनि मतदान गरेन

June 29, 2017 Nepal Media Online 0

सोलुखुम्बु, १५ असार २०७४ । जिल्लाको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा बुधवार शून्य मतदान भएको छ । स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् । नेचासल्यान–६ [थप समाचार…../Read More…]

चौधौँ राष्ट्रिय धान दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना

June 29, 2017 Nepal Media Online 0

काठमाडौँ, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । कृषि विकासमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश [थप समाचार…../Read More…]

उपराष्ट्रपतिबाट सम्पूर्ण मतदातालाई बधाई तथा धन्यवाद

June 29, 2017 Nepal Media Online 0

काठमाडौँ, १५ असार २०७४। उपराष्ट्रपति नन्दबहादुर पुनले दोस्रो चरणको स्थानीय तह निर्वाचन मतदाताको भव्य सहभागिता र उल्लासमय वातावरणमा सम्पन्न भएकोमा हामी नेपालीहरु गौरव गर्दछौँ भन्नुभएको छ । उपराष्ट्रपतिले वुधवार धन्यवाद [थप समाचार…../Read More…]

जापानमा भूकम्प, कुनै मानविय क्षती छैन

June 29, 2017 Nepal Media Online 0

जापान, १५ असार २०७४। जापानको उत्तरी प्रान्त होक्काइदोमा बुधबार ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार बुधबार राति ९ बजे सो भूकम्प गएको जापानी मौसम विज्ञान विभागले जानकारी दिएको [थप समाचार…../Read More…]

राष्ट्रिय खेलकुद परिषद्ले असार महिनामा ३ वटा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने

June 29, 2017 Nepal Media Online 0

काठमाण्डौ, १५ असार २०७४ । राष्ट्रिय खेलकुद परिषद्ले यहि असार महिनामा ३ वटा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने भएको छ । पहिलो असार २२ देखि २४ गतेसम्म नवौं राष्ट्रिय विद्यालयस्तरीय राष्ट्रपति [थप समाचार…../Read More…]

भारतद्वारा सिक्किमक्षेत्रमा चीनको भुभाग अतिक्रमण नाथुला प्रवेशमार्ग वन्द

June 28, 2017 Nepal Media Online 0

चीन, १४ असार २०७४ । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई यहाँबाट फिर्ता गर्न सोमबार आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई [थप समाचार…../Read More…]

किशोरकिशोरीसम्म पुगेन परिवार नियोजनसम्बन्धी जानकारी

June 26, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ असार २०७४। धेरै कम उमेरमा विवाह गर्ने र शिशु जन्माउने सङ्ख्यामा अझै पनि कमी आउन सकेको छैन । सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि अपेक्षाकृत रुपमा प्रभावकारी [थप समाचार…../Read More…]

रु तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल संचालनमा

June 26, 2017 Nepal Media Online 0

कास्की, १२ असार २०७४। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु ३ करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी [थप समाचार…../Read More…]

हेटौडा भैँसे सडक सञ्चालनमा

June 26, 2017 Nepal Media Online 0

मकवानपुर, १२ असार २०७४ । त्रिभुवन राजपथ, हेटौँडा भैँसेखण्डको बाघझोरामा आज अपराह्न परेको वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध रहेको उक्त राजपथमा डोजरले पहिरो हटाई अहिले साँझ ६ः३० बजेदेखि हेटौँडा–काठमाडौँ दुवैतर्फको यातायात [थप समाचार…../Read More…]