इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान शुरु

May 19, 2017 Nepal Media Online 0

इरान, ५ जेठ २०७४ । इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर [थप समाचार…../Read More…]

विदुर नगरपालिकामा एमाले विजयी

May 19, 2017 Nepal Media Online 0

नुवाकोट, ५ जेठ २०७४ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । १३ वटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख [थप समाचार…../Read More…]

पुतलीबजार नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुख विजयी

May 19, 2017 Nepal Media Online 0

स्याङ्जा, ५ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाबाट नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएकी सीमा क्षेत्री कुल १० हजार २ सय ४९ [थप समाचार…../Read More…]

उम्मेदवारका आकाङ्क्षीलाई निर्वाचन शिक्षा

May 19, 2017 Nepal Media Online 0

कैलाली, ५ जेठ २०७४। यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहको [थप समाचार…../Read More…]

भरतपुरमा गोली प्रहार गरी लुटपाट

May 19, 2017 Nepal Media Online 0

चितवन, ५ जेठ २०७४ । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक [थप समाचार…../Read More…]

१२ दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

May 19, 2017 Nepal Media Online 0

बैतडी, ५ जेठ २०७४। नेपाल टेलिकमको बैतडीमा रहेका २ वटा टावरमा चट्याङले क्षति पुर्याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र [थप समाचार…../Read More…]

अमेरिकामा कवि दिवसको सम्मान र एकल कविता वाचन

May 19, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ जेठ । वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गर्नुहुने भएको छ । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार [थप समाचार…../Read More…]