बेलायतद्वारा आतङ्कवादी खतरालाई ‘उच्च संवेदनशीलबाट सुधारतर्फ’

May 28, 2017 Nepal Media Online 0

बेलायत, १४ जेठ २०७४। बेलायतकी प्रधानमन्त्री थेरेसा मेले शनिबार आफ्नो मुलुक आतङ्कवादी खतराको ‘उच्च संवेदनशील अवस्थाबाट सुधारोन्मुख दिशा’मा अघि बढेको भए पनि अझै संवेदनशील अवस्थामा रहेको बताउनुभएको छ । सोमबार [थप समाचार…../Read More…]

मरिससका प्रधानमन्त्री जगन्नाथ ३ दिने भारत भ्रमणमा

May 26, 2017 Nepal Media Online 0

भारत, १२ जेठ २०७४ । मरिसस्का प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत आइपुग्नु भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री जगन्नाथको शनिबार राष्ट्रपति भवनमा अभिनन्दन गरिने [थप समाचार…../Read More…]

जाकार्ता वस स्टेण्डमा भएको आत्मघाती आक्रमणको आइएसद्वारा दाबी

May 26, 2017 Nepal Media Online 0

इन्डोनेसिया, १२ जेठ २०७४ । इन्डोनेसियाको जाकार्ता सहरमा रहेको एक बस स्टेसनमा भएको दुई वटा आत्मघाती बम आक्रमणको इस्लामिक स्टेट्स (आइएस) समूहले जिम्मा लिएको छ । इन्डोनेसियाली सुरक्षाबललाई लक्ष्यगरी गरिएको [थप समाचार…../Read More…]

अविरल वर्षा र पहिरोमा परी श्रीलङ्कामा १३ जनाको मृत्यु

May 26, 2017 Nepal Media Online 0

श्रीलंका, १२ जेठ २०७४ । श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् । कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो [थप समाचार…../Read More…]

भुकम्प पीडितलाइ भवन निर्माणका लागि दोस्रो किस्ता वितरण

May 26, 2017 Nepal Media Online 0

काभ्रे, १२ जेठ २०७४। काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका घर पुनःनिर्माण गर्न दोस्रो किस्ताको रकम वितरण गर्न थालिएको छ । स्थानीय तहको निर्वाचनले करिब दुई साता प्रभावित भएको पुनःनिर्माणको काम जिल्लाको दुर्गम क्षेत्रलाई [थप समाचार…../Read More…]

मानव सुचकाँकमा पछाडी परेको जिल्लाका बालबालिकालाई २० करोड वितरण

May 26, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ जेठ २०७४ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले ३ जिल्लाका बालबालिकालाई रु २० करोड वितरण गरेको छ । विभागले मानव विकास सूचकाङ्कमा पछाडि [थप समाचार…../Read More…]

ग्लोवल नेपाली फिल्म अवार्ड भदौ २ गते अमेरिकाको कोलोराडोमा हुने

May 26, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ जेठ २०७४ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न ८ विधा थप गरिएको छ । नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको [थप समाचार…../Read More…]

पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा गुरुंग विजयी

May 26, 2017 Nepal Media Online 0

कास्की, १२ जेठ २०७४। पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ [थप समाचार…../Read More…]

चमेलिया आयोजना निर्माण कार्यमा तीव्रता

May 26, 2017 Nepal Media Online 0

बैतडी, १२ जेठ २०७४। दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ । जलाशय परीक्षणको काम [थप समाचार…../Read More…]

सेती जलविद्युत् आयोजनाले गर्यो ४० करोड मुआब्जा वितरण

May 26, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ जेठ २०७४। तनहुँ सेती जलविद्युत् जलविद्युत् आयोजनाले हालसम्म रु ४० करोड २४ लाख मुआब्जा वितरण गरेको छ । आगामी मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्यका साथ आयोजनाले मुआब्जा [थप समाचार…../Read More…]