नेपाली दुतावासद्वारा मलेसियामा अलपत्र ५१ नेपाली कामदारको उद्धार

May 26, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ जेठ २०७४। मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ । नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६ गते घरफिर्ती केन्द्रमा [थप समाचार…../Read More…]

करिव ३ करोडको लागतमा उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

May 26, 2017 Nepal Media Online 0

उदयपुर, १२ जेठ २०७४ । नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ । उद्योग प्रशासनका [थप समाचार…../Read More…]

भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

May 26, 2017 Nepal Media Online 0

धनकुटा, १२ जेठ २०७४ । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय [थप समाचार…../Read More…]

पाकिस्तानको अर्थतन्त्रमा सुधार, दशककै सबैभन्दा राम्रो

May 26, 2017 Nepal Media Online 0

पाकिस्तान, १२ जेठ २०७४ । पाकिस्तानको अर्थतन्त्र दशककै सबैभन्दा राम्रो अवस्थामा पुगेको, पाकिस्तानी अर्थमन्त्रीले बिहीबार बताउनुभएको छ । पाकिस्तानको अर्थतन्त्रको वृद्धि दर गत वर्षमा ५.३ प्रतिशत पुगी यस दशककै सबैभन्दा [थप समाचार…../Read More…]

नेटो सम्मेलनमा सहभागी हुन ट्रम्प ब्रसेल्समा

May 26, 2017 Nepal Media Online 0

बेल्जियम, १२ जेठ २०७४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेटोको नयाँ मुख्यालय ब्रसेल्समा बिहीबार आइपुग्नुभएको छ । कुनै समय नेटो गठबन्धन नै बेकार भन्ने धारणा राख्नुहुने अमेरिकी राष्ट्रपति ट्रम्प नेटो [थप समाचार…../Read More…]

गरिमा विकास बैंकले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

May 25, 2017 Nepal Media Online 0

म्याग्दी, ११ जेठ २०७४। गरिमा विकास बैंकले म्याग्दीका विभिन्न ४ विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले [थप समाचार…../Read More…]

पोखरेली कलाकारमा ‘पानी रङको सहर’को पहिचान जोगाउने चिन्ता

May 25, 2017 Nepal Media Online 0

कास्की, ११ जेठ २०७४। पोखरा कलाकारिताको क्षेत्रमा पानी रङको सहरका रुपमा चित्रित बने पनि यो पहिचानलाई कसरी जोगाउने भन्ने चिन्ता यतिखेर पहिलो पुस्ताका कलाकारमा देखिएको छ । पोखरा र सेरोफेरोका [थप समाचार…../Read More…]

भारतीय सेनामा कार्यरत ३ नेपालीको गोली लागेर मृत्यु

May 25, 2017 Nepal Media Online 0

पर्वत, ११ जेठ २०७४ । भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका [थप समाचार…../Read More…]