राष्ट्रपति भण्डारी बाट राजकोट डेरीको अवलोकन

April 20, 2017 Nepal Media Online 0

भारत, ७ वैशाख २०७४ । भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज गुजरात राज्यको राजकोटस्थित दुग्ध किसानद्वारा सहकारीमार्फत सञ्चालित राजकोट डेरीको अवलोकन गर्नुभएको छ । आफ्नो भारत भ्रमणका [थप समाचार…../Read More…]

आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने: मन्त्री जोशी

April 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ वैशाख २०७४ । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । [थप समाचार…../Read More…]

पत्रकार महासङ्घको ताला खुल्यो

April 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ वैशाख २०७४ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खोलिएको छ । सप्तरी शाखाका असन्तुष्ट सदस्यको माग सम्बोधन भएपछि ताला खोलिएको महासङ्घका महासचिव उजिर मगरले जानकारी [थप समाचार…../Read More…]

कास्कीमा १५० मतदानस्थल, २८८ मतदान केन्द्र

April 20, 2017 Nepal Media Online 0

कास्की, ७ वैशाख २०७४ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी कास्कीमा १५० मतदानस्थल र २८८ मतदान केन्द्र कायम गरिएको छ । ३३ वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २१०, ११ वडा [थप समाचार…../Read More…]

साउनको तेस्रो हप्ताबाट परीक्षणका रुपमा मेलम्ची खानेपानीले वागमतिको पानी वितरण गर्ने

April 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ वैशाख २०७४। मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएको छ । उहाँले साउनको दोस्रो [थप समाचार…../Read More…]

बागलुङ्गको वोरमा गाडी पुगेपछि वाजागाजा सहित स्वागत

April 20, 2017 Nepal Media Online 0

बागलुङ, ७ वैशाख २०७४। “यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ”, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भन्नुभयो – “बुढ्यौलीमा विकास देख्न पाइयो ।” विकासबाट वञ्चित बोर गाउँ [थप समाचार…../Read More…]

मधेस केन्द्रित दलद्वारा सदन बहिष्कार

April 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ वैशाख २०७४ । मधेस केन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् । संसद्को बैठक सुरु हुनेबित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई [थप समाचार…../Read More…]

निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको छ – उपप्रधानमन्त्री निधि

April 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ वैशाख २०७४ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर [थप समाचार…../Read More…]

झापामा वार्षिक पाँच करोडको च्याउ कारोवार

April 20, 2017 Nepal Media Online 0

झापा, ७ वैशाख २०७४ । झापामा वार्षिक रु ५ करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । [थप समाचार…../Read More…]