काश्मिरमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

January 27, 2017 Nepal Media Online 0

भारत, १४ माघ २०७३ । भारत प्रशासित काश्मिरमा अवस्थित एक सैनिक शिविर र सीमा क्षेत्रमा गस्तीमा रहेका सैनिकलाई हिमपहिरोले पुर्दा कम्तिमा १० जना भारतीय सेनाको मृत्यु भएको छ । भारतीय [थप समाचार…../Read More…]

जर्मन चान्सलर मर्केलको टर्की भ्रमण कार्यक्रम तय

January 27, 2017 Nepal Media Online 0

टर्की, १४ माघ २०७३ । सन् २०१६ को जुलाईमा भएको असफल राज्य विद्रोह प्रयासपछि टर्की सरकारद्वारा विपक्षीलाई लक्षित गरी व्यापक दमन गरेको प्रसङ्गपछि चिसिएको टर्की र जर्मनीबीचको सम्बन्धमा जर्मन चान्सलर [थप समाचार…../Read More…]

पुराना खानेपानी योजना मर्मत नहुँदा रोल्पामा खानेपानी समस्या

January 25, 2017 Nepal Media Online 0

रोल्पा, १२ माघ २०७३ । पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ । योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी [थप समाचार…../Read More…]

हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को ६ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडयो

January 20, 2017 Nepal Media Online 0

पाँचथर, ७ माघ २०७३ । कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । [थप समाचार…../Read More…]

काठमाण्डौ विश्वविद्यालयमा पुनः ४ वर्षकालागि माकजु उपकुलपतिमा नियुक्त

January 20, 2017 Nepal Media Online 0

काभ्रे, ७ माघ २०७३। काठमाडौँ विश्वविद्यालय (केयु) मा चारवर्षीय कार्यकालका लागि डा रामकण्ठ मकाजु नै पुनःनियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सर्च कमिटीका सदस्यको बैठकले आज उहाँलाई [थप समाचार…../Read More…]

एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते हुँदै

January 20, 2017 Nepal Media Online 0

कास्की, ७ माघ २०७३। भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता [थप समाचार…../Read More…]