उत्तरी गोरखामा बाक्लो हिमपात

January 1, 2017 Nepal Media Online 0

गोरखा, १७ पुस २०७३ । उत्तरी गोरखाका सामागाउँ, छेकम्पार, ल्हो, प्रोक गाविसलगायत हिमाली भेगमा आज दिउँसोदेखि हिमपात भइरहेको छ । हिउँ परेपछि स्थानीयबासी आगो तापेर घरमा बसेका छन् । बारपाक, [थप समाचार…../Read More…]

सोलुखुम्बुका अधिकांश भूभागमा आज बाक्लो हिमपात

January 1, 2017 Nepal Media Online 0

सोलुखुम्बु, १७ पुस २०७३। जिल्लाको नाम्चे, खुम्जुङ र चौरीखर्कका अधिकांश भूभागमा आज बाक्लो हिमपात भएको छ । दूधकुण्ड नगरपालिका, गोली, टाक्सिन्दु, जुभिङ, बुङ, वाकु, गोराखानी, केरुङ, टाप्टिङलगायत गाविसमा समेत हिमपात [थप समाचार…../Read More…]

विश्व शान्तिमा नयाँ महासचिव गुटेरेसको जोड

January 1, 2017 Nepal Media Online 0

अमेरिका, १७ पुस २०७३ । संयुक्त राष्ट्रसङ्घका नवौँ महासचिव एन्टोनियो गुटेरेसले विश्व शान्तिमा जोड दिनुभएको छ । केहीबेरअघि राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा महासचिवको कार्यभार सम्हालेपछि आफ्नो प्रथम सन्देश दिँदै उहाँले [थप समाचार…../Read More…]

चुनावका लागि तयार रहन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्देशन

January 1, 2017 Nepal Media Online 0

तनहुँ, १७ पुस २०७३ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आज [थप समाचार…../Read More…]

बुरुन्डीका वातावरण मन्त्री इम्मानुएल नियोन्कुरुको गोली हानी हत्या

January 1, 2017 Nepal Media Online 0

बुरुन्डी, १७ पुस २०७३ । बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता [थप समाचार…../Read More…]

डोनाल्ड ट्रम्पका लागि भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता

January 1, 2017 Nepal Media Online 0

अमेरिका, १७ पुस २०७३। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै [थप समाचार…../Read More…]