विद्यार्थी सङ्ख्या घट्दै गएपछि पश्चिमाञ्चलका विद्यालय गाभिने क्रम बढ्दो
कास्की, ११ पुस २०७३। बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएपछि पश्चिमाञ्चल विकास क्षेत्रभित्रका जिल्लाका सामुदायिक विद्यालयलाई गाभ्ने क्रम बढ्दै गएको छ । अत्यन्त कम सङ्ख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा [थप समाचार…../Read More…]
