अफगानिस्तानमा सडक दुर्घटना १४ व्यक्तिको मृत्यु

December 18, 2016 Nepal Media Online 0

अफगानिस्तान, ३ पुस २०७३। पश्चिमी अफगानिस्तानको प्रमुख राजमार्ग भएको एक सडक दुर्घटनामा कम्तीमा १४ अफगान नागरिकको मृत्यु भएको छ । सर्वसाधारणको एक बस तेलको ट्याङ्करसँग ठोक्किँदा सो घटना भएको छ [थप समाचार…../Read More…]

न्युजल्यान्डका प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

December 18, 2016 Nepal Media Online 0

न्युजल्यान्ड, ३ पुस २०७३ । न्युजल्यान्डका नवनियुक्त प्रधानमन्त्री बिल इङ्गलिसले आइतबार आफ्नो मन्त्रीमण्डलमा फेरबदल गर्नुभएको छ । प्रधानमन्त्री इङ्गलिसको प्रशासनिक सुधारतर्फको यो पहिलो कदम भएको जनाइएको छ । मध्य दक्षिणपन्थी [थप समाचार…../Read More…]

यमनको दक्षिणी सहर एडेनमा आत्मघाती हमला कम्तीमा ४० सुरक्षाकर्मीको मृत्यु

December 18, 2016 Nepal Media Online 0

यमन, ३ पुस २०७३। यमनको दक्षिणी सहर एडेनमा आइतबार आफ्नो तलव बुझ्न सैनिक आधार शिविरमा जम्ममा भएको सुरक्षाकर्मीकोे एक समूहलाई लक्षित गरी गराइएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेका सङ्ख्या [थप समाचार…../Read More…]

सोलोमोन द्विपमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

December 18, 2016 Nepal Media Online 0

अस्ट्रेलिया, ३ पुस २०७३। आइतबार सोलोमोन द्विपमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । यस प्रशान्त माहासागरिय राष्ट्रमा २ हप्तायता आएको यो तेस्रो शक्तिशाली [थप समाचार…../Read More…]

राष्ट्रिय परीक्षा बोर्डमा प्राध्यापक सङ्घद्वारा तालाबन्दी

December 18, 2016 Nepal Media Online 0

भक्तपुर, ३ पुस २०७३। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले आज तालाबन्दी गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद् हुँदा [थप समाचार…../Read More…]

सीपमूलक तालिमपछि मुक्तकमैया स्वरोजगार बन्दै

December 18, 2016 Nepal Media Online 0

कैलाली, ३ पुस २०७३। मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् । आर्थिक वर्ष २०५२÷५३ देखि २०७२÷०७३ सम्म ४ हजार २७२ जनालाई स्वरोजगार [थप समाचार…../Read More…]

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

December 18, 2016 Nepal Media Online 0

काठमाडौँ, ३ पुस २०७३। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो सम्पत्ति [थप समाचार…../Read More…]

तरकारी खेती र मासु व्यवसायबाट मनग्य आम्दानीगर्दै सुदूरपश्चिमका कृषक

December 18, 2016 Nepal Media Online 0

डोटी, ३ पुस २०७३ । लाटामाडौँ, ९ तिलतालीका कृषक मैनादेवी बोगटीको बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा फलेका हुन्छन् । मौसमअनुसार खुल्ला ठाँउमा र हिउँमा प्लास्टिकको घर बनाएर उहाँले तरकारी फलाउने [थप समाचार…../Read More…]