दाङमा माइक्रोबस ठक्करवाट एकको मृत्यु

December 27, 2016 Nepal Media Online 0

दाङ, १२ पुस २०७३। माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले [थप समाचार…../Read More…]

स्थानीय निर्वाचनको मिति घोषणा र संविधान संशोधन एकसाथ बढाइने

December 27, 2016 Nepal Media Online 0

काठमाडौँ, १२ पुस २०७३ । सरकारले स्थानीय तह वा निकायको निर्वाचनको मिति घोषणा र संविधान संशोधन प्रस्ताव एकैसाथ लैजान लागेको जानकारी सङ्घीय गठबन्धनमा आबद्ध दललाई गराएको छ । सत्तारूढ नेपाली [थप समाचार…../Read More…]

श्रीलङकाका पुर्वप्रधानमन्त्रीरत्नसिरी विक्रमानायकेको ८३ बर्षको उमेरमा निधन

December 27, 2016 Nepal Media Online 0

श्रीलंका, १२ पुस २०७३ । श्रीलङकका पुर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मङ्गलबार ८३ बर्षको उमेरमा निधन भएको छ । अस्पतालमा उपचार गराईरहेका बेला उहाँले निधन भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । [थप समाचार…../Read More…]

दुर्घटनाग्रस्त रसियाली विमानको ब्ल्याक बक्स भेटियो

December 27, 2016 Nepal Media Online 0

रसिया, १२ पुस २०७३ । रसियाली रक्षा मन्त्रालयले आइतबार ब्ल्याक सीमा दुर्घटनाग्रसत सैनिक विमानको उडानका समयमा गतिविधि रेकर्डलाई सुरक्षीत गर्ने ‘ब्ल्याक बक्स’ मङ्गलबार बिहान भेटिएको बताएको छ । आइतबार रसियाबाट [थप समाचार…../Read More…]

फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु, १८ जना बेपत्ता

December 27, 2016 Nepal Media Online 0

फिलिपिन्स, १२ पुस २०७३ । क्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको [थप समाचार…../Read More…]

प्रशिद्ध पप गायक जर्ज माइकलको हृदयघातका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान

December 27, 2016 Nepal Media Online 0

अमेरिका, १२ पुस २०७३। पाश्चात्य शैलिको अङ्ग्रेजी गीत, सङ्गीत बिधाका विश्व प्रसिद्ध लोक गायक (सुपरस्टार पप गायक) जर्ज माइकललाई बिभिन्न मुलुकका गायक गायिकाले भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका छन् । असामयिक [थप समाचार…../Read More…]

विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु

December 27, 2016 Nepal Media Online 0

पाकिस्तान, १२ पुस २०७३ । क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ । रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण [थप समाचार…../Read More…]

गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले पत्रकार महासङ्घको कार्यालयमा तालाबन्दी

December 26, 2016 Nepal Media Online 0

म्याग्दी, ११ पुस २०७३ । नेपाल प्रेस युनियन म्याग्दीले आज यहाँस्थित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ । महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस [थप समाचार…../Read More…]

संविधान कार्यान्वयन नै प्रमुख आवश्यकताः प्रधानमन्त्री दाहाल

December 26, 2016 Nepal Media Online 0

काठमाडौँ, ११ पुस २०७३ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मुलुकलाई एकताबद्ध गर्दै संविधान कार्यान्वयनको चुनौतीको सामना गर्दै अगाडि बढ्नु आजको प्रमुख आवश्यकता भएको [थप समाचार…../Read More…]