मधुपर्कको ‘अमूर्त’ सांस्कृतिक विशेषाङ्क सार्वजनिक

June 13, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० जेठ २०७४ । मधुपर्क साहित्यिक मासिकको ५०औँ वर्ष प्रवेशका अवसरमा सो पत्रिकाले आज आफ्नो ‘अमूर्त’ सांस्कृतिक विशेषाङ्क सार्वजनिक गरेको छ । साहित्यिक पत्रकारितामा नियमित मासिकमध्येको अगुवा मानिने मधुपर्कको [थप समाचार…../Read More…]

दिनेशकुमार कार्कीको शरणार्थी सङ्घर्ष–गाथा ‘हन्बेर्नो’ सार्वजनिक

June 10, 2017 Nepal Media Online 0

काठमाडौँ, २७ जेठ २०७४ । स्रष्टा दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’ आज लोकार्पण गरिएको छ । भुटानी शरणार्थीहरुको जीवन–सङ्घर्षमा आधारित उपन्यासको वरिष्ठ पत्रकार किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी [थप समाचार…../Read More…]

महाकाव्य ‘आमाको आँगन’ सार्वजनिक

June 9, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ जेठ २०७४। कवि तथा समालोचक नवीनबन्धु पहाडीद्वारा रचित ‘आमाको आँगन’ महाकाव्य विहिवार सार्वजनिक भएको छ । समसायिक राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएर रचना गरिएको महकाव्यको कवि तथा नेपाल सरकारका [थप समाचार…../Read More…]

गगनसिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ विमोचन

May 22, 2017 Nepal Media Online 0

कैलाली, ८ जेठ २०७४। साहित्यकार गगनसिंह थापाको चौथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासको आइतवार विमोचन भएको छ । टीकापुरमा एक समारोहबीच पूर्व ऊर्जाराज्यमन्त्री चन्द्रसिंह भट्टराईले सो पुस्तकको विमोचन गर्नुभएको हो । [थप समाचार…../Read More…]

श्रीभक्त खनालको अप्ठ्यारो बाटो विमोचन

May 19, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ जेठ २०७४ । तिब्बती शरणार्थीको सङ्घर्षलाई समेटेर तयार पारिएको ‘अप्ठ्यारो बाटो’ कृति आज सार्वजनिक गरिएको छ । पत्रकारद्वय मोहन मैनाली र विप्लव प्रतीकले संयुक्त रुपमा लोकार्पण गर्नुभएको सो [थप समाचार…../Read More…]

अमेरिकामा कवि दिवसको सम्मान र एकल कविता वाचन

May 19, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ जेठ । वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गर्नुहुने भएको छ । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार [थप समाचार…../Read More…]

कलाकार हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’ सार्वजनिक

May 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ वैशाख २०७४। हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गर्नुभएको हो [थप समाचार…../Read More…]

तिन पुस्तक एकसाथ विमोचन

May 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ वैशाख २०७४ । संंस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परापूर्वकालदेखि विकसित हुँदै आएको संस्कृतिले विश्वमा पहिचान गराएकाले यो संस्कृतिलाई बचाउनु सबैको साझा कर्तव्य भएको बताउनुभएको छ । नेपाल लोकवार्ता समाजले [थप समाचार…../Read More…]

पाँडे र राजका चार पुस्तक एकसाथ विमोचित

May 2, 2017 Nepal Media Online 0

पाँडे र राजका चार पुस्तक एकसाथ विमोचितकाठमाडौँ, १९ वैशाख २०७४। साहित्यकार रामकुमार पाँडे र लेखक प्रकाश ए राजद्वारा लेखिएका ४ पुस्तक सोमवार ललितपुरमा एकसाथ विमोचन गरिएको छ । कार्यक्रममा प्राज्ञ [थप समाचार…../Read More…]

‘छन्द–पराग’ र ‘छन्द तरङ्ग’ परिचर्चा

May 2, 2017 Nepal Media Online 0

काठमाडौँ, १९ वैशाख २०७४। छन्द लेखनको सिद्धान्त र सीपबारे कवि एवम् समालोचक डा. देवी नेपालद्वारा लिखित ‘छन्द–पराग’ पुस्तक र ‘छन्द तरङ्ग’ एल्बमबारे सोमवार परिचर्चा गरिएको छ । डा. नेपालको ४५ [थप समाचार…../Read More…]