बेलायत ‘हार्ड ब्रेक्जिट’ को पक्षमा भए ईयू सोहीअनुरुप अघि बढ्ने : अलान्द

October 21, 2016 Nepal Media Online 0

बेल्जियम, ५ कात्तिक २०७३ । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बेलायती प्रधानमन्त्री टेरेसा मे ‘हार्ड ब्रेक्जिट’ को पक्षमा देखिएको बताउनुभएको छ । बिहीबार युरोपियन युनियन (ईयू) नेताहरुको सम्मेलनका लागि बेल्जियम पुग्नुभएका [थप समाचार…../Read More…]

दक्षिण अफ्रिकाद्वारा करिब तेइस हजार हतियार नष्ट

October 21, 2016 Nepal Media Online 0

दक्षिण अफ्रिका, ५ कात्तिक २०७३ । दक्षिण अफ्रिकामा अपराधमूलक घटना नियन्त्रण प्रयासस्वरुप प्रहरीले २३ हजार ९९९ हतियार नियन्त्रणमा लिई नष्ट गरेको छ । प्रहरीले मुलुकको विभिन्न भागबाट नियन्त्रणमा लिएका हतियार [थप समाचार…../Read More…]

फिलिपिन्सका राष्ट्रपतिद्वारा अमेरिकासँगको सहकार्यबाट ‘पृथक’ बनेको घोषणा

October 21, 2016 Nepal Media Online 0

चीन, ५ कात्तिक २०७३। चीन भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स लामो समयदेखि अमेरिकाको सहयोगी रहँदै आएको चर्चा गर्दै आफ्नो मुलुक अमेरिकासँगको सहकार्यलाई अन्त्य गरेको घोषणा बिहीबार गर्नुभएको छ [थप समाचार…../Read More…]

अमेरिकामा विमान दुर्घटनामा तीन जना मारिए

October 19, 2016 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, ३ कात्तिक २०७३ । मध्यउत्तरी अमेरिकी राज्य पेनसिल्भानियामा भएको एक सानो विमान दुर्घटनामा मारिएका तीन व्यक्तिको सनाखत भएको पेनसिल्भानिया राज्यका प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा मारिएका [थप समाचार…../Read More…]

नोबेल पुरस्कार विजेता गायक वव डायलन सम्पर्क मै आएनन्

October 19, 2016 Nepal Media Online 0

स्वीडेन, ३ कात्तिक २०७३ । यस वर्षको साहित्य बिधाका नोबेल पुरस्कार विजेता बब डाइलान करिब एक हप्ता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन् । नोबेल पुरस्कार समितिले यी अमेरिकी श्रष्टालाई [थप समाचार…../Read More…]

वनारसमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २४ जनाको मृत्यु

October 16, 2016 Nepal Media Online 0

भारत, ३० असोज २०७३ । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएका अन्य [थप समाचार…../Read More…]

उत्तरी बग्दादमा आत्मघाती विस्फोटमा ३५ जनाको मृत्यु, ६३ जना घाइते

October 16, 2016 Nepal Media Online 0

इराक, ३० असोज २०७३ । शनिबार इराकको राजधानी बग्दादबाट उत्तरमा अवस्थित साव इलाकामा अन्त्येष्टि समारोहमा गराइएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको इराकी प्रहरी तथा स्वास्थ्यकर्मीहरुले जनाएका छन् [थप समाचार…../Read More…]

भारत र रसियाबीच महत्वपूर्ण सम्झौता

October 16, 2016 Nepal Media Online 0

भारत, ३० असोज २०७३। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री मोदी र [थप समाचार…../Read More…]

गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त

October 14, 2016 Nepal Media Online 0

अमेरिका, २८ असोज २०७३। संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ । वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत [थप समाचार…../Read More…]

८८ वर्षको उमेरमा थाई नरेश भूमिबोलको निधन, एक वर्ष राष्ट्रिय शोक मनाइने

October 14, 2016 Nepal Media Online 0

थाइल्यान्ड, २८ असोज २०७३। विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार देहान्त भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा [थप समाचार…../Read More…]