रुकुमको घेत्मा गाविसमा रहेको टावरमा खराबी आउँदा सेवाग्रही मर्कामा
जाजरकोट, २७ असोज २०७३ । रुकुमको घेत्मा गाविसमा रहेको नमस्ते मोबाइलको टावरमा खराबी आउँदा जाजरकोट तथा छिमेकी जिल्लाका हजारौँ सेवाग्राही मर्कामा परेका छन् । जाजरकोटको पूर्वी भेगका खगेनकोट, रग्दा, लहँ, [थप समाचार…../Read More…]
