मेगा बैंकको ६.८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत
काठमाडौँ, ३० पुस २०७५ । मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले ६.८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको आज यहाँ सम्पन्न साधारणसभाले रु ७० करोड ४५ [थप समाचार…../Read More…]
