सिरियाली कुर्दिस समूहसँगै टर्कीको सुरक्षा व्यवस्था मिलाइनेछ: पोम्पेओ

January 13, 2019 Nepal Media Online 0

अबु धावी, २९ पुस २०७५ । वासिङ्टनका उच्च कूटनितिज्ञले अमेरिकी सेना सिरियाबाट फिर्ता भएपनि सिरियाली कुर्दिस विद्रोहीको सुरक्षाका लागि कुनै उपाय खोजिने बताउनुभएको छ । “अमेरिकी विदेशमन्त्रीसमेत रहेका माइक पोम्पेओले [थप समाचार…../Read More…]

हुवावेद्वारा पोल्याण्डमा पक्राउ परेका चिनियाँ कर्मचारीलाई वर्खास्त

January 13, 2019 Nepal Media Online 0

चीन, २९ पुस २०७५ । चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार जनाएको छ । [थप समाचार…../Read More…]

मोदुरोलाई पदमुक्त गर्न माग गर्दै भेनेजुएलाका विपक्षी आन्दोलित

January 12, 2019 Nepal Media Online 0

कराकस, २८ पुस २०७५ । भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ । दोस्रो छ बर्षे कार्यकालका लागि ५६ बर्षीय मोदुरोले गत [थप समाचार…../Read More…]

साउदी युवतीलाई क्यानडाले शरण दियो

January 12, 2019 Nepal Media Online 0

टोरोन्टो, २८ पुस २०७५ । धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी [थप समाचार…../Read More…]

पेरिसमा ग्याँस चुहावटवाट विष्फोट हुँदा ४ जनाको मृत्यु र कम्तिमा ३७ जना घाइते

January 12, 2019 Nepal Media Online 0

फ्रान्स, २९ पुस २०७५ । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई अग्नि नियन्त्रक सहित अन्य २ जनाको उपचारका क्रममा [थप समाचार…../Read More…]

विद्युत् चारी गर्ने २४ जना पक्राउ

January 11, 2019 Nepal Media Online 0

सिराहा, २७ पुस २०७५ । हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट [थप समाचार…../Read More…]

नागरिक नै राष्ट्रिय स्वाभिमानको आधारः प्रधानमन्त्री ओली

January 11, 2019 Nepal Media Online 0

काठमाडौँ, २७ पुस २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको [थप समाचार…../Read More…]

उत्तर कोरियाली नेता चीन भ्रमणपछी स्वदेश फिर्ता

January 10, 2019 Nepal Media Online 0

चीन, २६ पुस २०७५ । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र [थप समाचार…../Read More…]

जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता

January 10, 2019 Nepal Media Online 0

काठमाडौँ, २६ पुस २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–जापान सम्बन्धका [थप समाचार…../Read More…]

नेपाल–जापान सम्बन्धमा नयाँ आयामः साकाता

January 10, 2019 Nepal Media Online 0

काठमाडौँ, २६ पुस २०७५ । जापानी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस महाशाखाका निर्देशक नात्सुको साकाताले जापानी विदेशमन्त्री तारो कोनोको हालको भ्रमणले जापान–नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिनुभएको छ । जापानी [थप समाचार…../Read More…]