सुडानका राष्ट्रपति बासिरले राजीनामा नदिने

January 17, 2019 Nepal Media Online 0

सुडान, ३ माघ २०७५। सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिनुभएको छ [थप समाचार…../Read More…]

क्याथफेष्ट २०१९ सम्पन्न

January 16, 2019 Nepal Media Online 0

ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ सम्पन्न भएकोछ । “नेपालका समस्याहरूको समाधान” नारा दिइएको यस मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्पmत् सम्बोधन गर्न खोजिएको कलेजका [थप समाचार…../Read More…]

नेपाल टेलिकमले प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई लाभांश दिने

January 15, 2019 Nepal Media Online 0

काठमाडौँ, १ माघ २०७५ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको [थप समाचार…../Read More…]

देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

January 15, 2019 Nepal Media Online 0

चितवन, १ माघ२०७५ । पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा सोमवार बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ । हरिहर सन्यास आश्रमका पीठाधीस्श ज्ञानानन्द सरस्वती, महेश [थप समाचार…../Read More…]

इरान कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको पुष्टि

January 15, 2019 Nepal Media Online 0

इरान, १ माघ २०७५ । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ । कराजस्थित फाथ विमानस्थलमा [थप समाचार…../Read More…]

आन्दोलनले सरकार नहट्ने सुडानी राष्ट्रपतिको दावी

January 15, 2019 Nepal Media Online 0

सुडान, १ माघ २०७५ । सडानका कठोर राष्ट्रपति ओमर अल बसिरले अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दावी गर्नुभएको छ । डार्फरमा भएको एउटा ¥यालीलाई सम्वोधन गर्दै सोमबार उहाँले आन्दोलनकारीहरुले [थप समाचार…../Read More…]

सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छः प्रधानमन्त्री

January 15, 2019 Nepal Media Online 0

काठमाडौँ, १ माघ २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ । माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा [थप समाचार…../Read More…]

राष्ट्रपतिद्वारा माघी र माघे सङ्क्रान्तिको शुभकामना व्यक्त

January 15, 2019 Nepal Media Online 0

काठमाडौँ, १ माघ २०७५ । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा [थप समाचार…../Read More…]

चौथो राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

January 15, 2019 Nepal Media Online 0

काठमाडौँ, १ माघ २०७५ । चौथो राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका [थप समाचार…../Read More…]

टिम्बर कर्पोरेशनद्वारा ३२७ प्रतिशत बोनस सेयर प्रदान

January 14, 2019 Nepal Media Online 0

काठमाडौँ, ३० पुस २०७५ । पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७.३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पोरेशनको आज [थप समाचार…../Read More…]