No Image

मिथिलाञ्चलमा छठ सम्पन्न

November 14, 2018 Nepal Media Online 0

महोत्तरी, २८ कात्तिक २०७५ । महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र [थप समाचार…../Read More…]

नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा

November 14, 2018 Nepal Media Online 0

बाँके, २८ कात्तिक २०७५ । नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ । क्षेत्रीय शहरी [थप समाचार…../Read More…]

फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय प्रधानमन्त्री ओली

November 11, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ कात्तिक २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । [थप समाचार…../Read More…]

काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक–सभापति देउवा

November 11, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ कात्तिक २०७५ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको [थप समाचार…../Read More…]

१०० नं मा फोन गरेर गलत सूचना दिने रावल पक्राउ

November 11, 2018 Nepal Media Online 0

बाजुरा, २५ कात्तिक २०७५ । १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने [थप समाचार…../Read More…]

छठ पर्वको मुख्य विधि आजदेखि शुरू

November 11, 2018 Nepal Media Online 0

धनुषा, २५ कार्तिक २०७५ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आज देखि शुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को [थप समाचार…../Read More…]

काङ्ग्रेस उपसभापतिमा गच्छदार, महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय

November 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० कात्तिक २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन हुनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक [थप समाचार…../Read More…]

यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प

November 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० कात्तिक २०७५ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले [थप समाचार…../Read More…]

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

November 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० कात्तिक २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय [थप समाचार…../Read More…]

सूर्यविनायक नगरपालिका भक्तपुरमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ

November 6, 2018 Nepal Media Online 0

भक्तपुर, २० कात्तिक २०७५ । तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । आज गरेको [थप समाचार…../Read More…]