छैटौँ तनहुँ महोत्सव सम्पन्न, साढे ३ करोडको कारोवार
तनहुँ, ३ माघ २०७३ । छैटौँ तनहुँ महोत्सवको ३ लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु ३ करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । [थप समाचार…../Read More…]
तनहुँ, ३ माघ २०७३ । छैटौँ तनहुँ महोत्सवको ३ लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु ३ करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । [थप समाचार…../Read More…]
काठमाडौँ, २६ पुस २०७३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्ने बताउनुभएको छ । पार्टीले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले [थप समाचार…../Read More…]
काठमाडौँ, २६ पुस २०७३ । राष्ट्रपति विद्यादेवी भण्डारीले साधन स्रोतको कमी भए पनि नेपालले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न प्राथमिकता दिएको बताउनुभएको छ । काठमाण्डौमा आजदेखि सुरु भएको ‘जैविक विविधता, [थप समाचार…../Read More…]
काठमाडौँ, २६ पुस २०७३ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा भएको छ । माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले [थप समाचार…../Read More…]
गोरखा, १७ पुस २०७३ । उत्तरी गोरखाका सामागाउँ, छेकम्पार, ल्हो, प्रोक गाविसलगायत हिमाली भेगमा आज दिउँसोदेखि हिमपात भइरहेको छ । हिउँ परेपछि स्थानीयबासी आगो तापेर घरमा बसेका छन् । बारपाक, [थप समाचार…../Read More…]
सोलुखुम्बु, १७ पुस २०७३। जिल्लाको नाम्चे, खुम्जुङ र चौरीखर्कका अधिकांश भूभागमा आज बाक्लो हिमपात भएको छ । दूधकुण्ड नगरपालिका, गोली, टाक्सिन्दु, जुभिङ, बुङ, वाकु, गोराखानी, केरुङ, टाप्टिङलगायत गाविसमा समेत हिमपात [थप समाचार…../Read More…]
तनहुँ, १७ पुस २०७३ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आज [थप समाचार…../Read More…]
काठमाडौँ, १३ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङमार्ग (टनेल) निर्माण कार्य आज ‘ब्रेक थु्र’ हुँदैछ । यस क्रममा सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये खन्ने काम सम्पन्न हुने भएको [थप समाचार…../Read More…]
काभ्रे, १२ पुस २०७३। काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हँुदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा [थप समाचार…../Read More…]
दाङ, १२ पुस २०७३। माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले [थप समाचार…../Read More…]
Copyright © 2026 | WordPress Theme by MH Themes