जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

January 3, 2019 Nepal Media Online 0

जापान, १९ पुस २०७५ । जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गर्नु भएको छ । उहाँले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती कायम गर्नु भएको छ । [थप समाचार…../Read More…]

चीनमा हिमपात, सात लाख बीस हजार प्रभावित

January 3, 2019 Nepal Media Online 0

चीन, १९ पुस २०७५ । चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण ७ लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट [थप समाचार…../Read More…]

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको शपथ ग्रहण

January 2, 2019 Nepal Media Online 0

ब्राजिल, १८ पुस २०७५ । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा र [थप समाचार…../Read More…]

भारतीय प्रसिद्ध अभिनेता, पटकथा तथा सम्वाद लेखक कादर खानको ८१ वर्षको उमेरमा क्यानाडामा निधन

January 2, 2019 Nepal Media Online 0

भारत, पुस १८ २०७५ । भारतिय चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उहाँका छोरा सरफराज खानले पुष्टि गर्नुभएको छ । प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक [थप समाचार…../Read More…]

दक्षिण अफ्रिकी सरकारद्वारा न्युनतम ज्याला निर्धारण

January 2, 2019 Nepal Media Online 0

दक्षिण अफ्रिका, १८ पुस २०७५ । दक्षिण अफ्रिकाको सरकारले देश निर्वाचनको सङ्घारमा रहेको समय मङ्गलबार पहिलो पटक न्युनतम ज्यालाको घोषणा गरेको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा निर्वाचन हुने [थप समाचार…../Read More…]

राजनीति शासकका लागि मात्र होइन: पोप फ्रान्सिस

January 2, 2019 Nepal Media Online 0

भेटिकन सिटी, १८ पुस २०७५ । राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मङ्गलबार बताउनुभएको छ । राजनीति सबैको सम्लग्नताका लागि भएको उहाँको तर्क [थप समाचार…../Read More…]

बङ्लादेशमा पुनः निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तद्वारा अस्वीकार

January 1, 2019 Nepal Media Online 0

ढाका, १७ पुस २०७५ । बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ । आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख [थप समाचार…../Read More…]

ब्राजिलमा बन्दूकसम्बन्धी कानूनलाई कमजोर पारिँदै

January 1, 2019 Nepal Media Online 0

रियो दि जेनेरियो, १७ पुस २०७५ । ब्राजिलको राष्ट्रपतिमा हालै निर्वाचित बनेका जाइर बोल्सोनारोले आफूले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै ब्राजिलमा बन्दूक राख्न पाउने कानूनको व्यवस्था गर्ने घोषणा गर्न लागेको बताउनुभएको [थप समाचार…../Read More…]

पाकिस्तानमा नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

January 1, 2019 Nepal Media Online 0

इस्लामावाद, १७ पुस २०७५ । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान [थप समाचार…../Read More…]

बांग्लादेश चुनावमा शेख हसीनाको तेश्रो पटको जीत सुनिस्चित

December 31, 2018 Nepal Media Online 0

ढाका, १६ पुस २०७५ । बंगलादेशमा गत आइतवार भएको निर्वाचनमा प्रधानमंत्री शेख़ हसीनाले लगातार तेश्रोपटक विजयी हुने सुनिस्चित भएको बांग्लादेश निर्वाचन आयोगले जनाएकोछ । अहिलेसम्मको मत परिणाम अनुसार हसीनाको सत्तारुढ़ [थप समाचार…../Read More…]