अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

January 5, 2019 Nepal Media Online 0

अमेरिका, २१ पुस २०७५ । संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा ३ लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण [थप समाचार…../Read More…]

स्पेनमा दश तले भवनमा आगलागी, तीन जनाको मृत्यु

January 5, 2019 Nepal Media Online 0

स्पेन, २१ पुस २०७५ । स्पेनको उत्तरपूर्वी भेगमा रहेको एक अपार्टमेन्टमा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बालक सहित अरु १६ जना घाइते भएको [थप समाचार…../Read More…]

एउटै टुना माछा रु ३४ करोड ७२ लाखमा बिक्री

January 5, 2019 Nepal Media Online 0

जापान, २१ पुस २०७५ , जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका [थप समाचार…../Read More…]

आँधीपछि थाइल्याण्डमा बाढी र विद्युत कटौती, पर्यटक भने सुरक्षित

January 5, 2019 Nepal Media Online 0

थाइल्याण्ड, २१ पुस २०७५ । आँधीपछि थाइल्याण्डमा आएको बाढी र विद्युत कटौतीका कारण झण्डै तीस हजार जनालाई अन्यन्त्र सारिएको छ । थाइल्याडको दक्षिणी भागमा रहेका शरणार्थी स्थलहरुका करिब तीस हजार [थप समाचार…../Read More…]

अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षी डेमोक्र्याटहरूलाई धम्की

January 5, 2019 Nepal Media Online 0

अमेरिका, २१ पुस २०७५ । विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिनु भएको छ । वरिष्ठ डेमोक्र्याट नेताहरूसँग [थप समाचार…../Read More…]

अमेरिका चीन व्यापार विवादबारे वार्ता जनवरी ७ र ८ मा चीनमा हुने

January 5, 2019 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, २१ पुस २०७५ । अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् । व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ [थप समाचार…../Read More…]

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

January 4, 2019 Nepal Media Online 0

अमेरिका, २० पुस २०७५ । अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको [थप समाचार…../Read More…]

No Image

बङ्लादेशमा विपक्षी सांसदहरुद्वारा सपथग्रहण बहिस्कार

January 4, 2019 Nepal Media Online 0

बङ्लादेश, २० पुस २०७५ । बङ्लादेशको विपक्षी पार्टी बङ्लादेश नेशनल पार्टीका सांसदहरूले बिहीबार सपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । आफुहरुलाई नै निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निश्पक्ष नभएको भन्दै [थप समाचार…../Read More…]

रूसको ग्यास विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

January 4, 2019 Nepal Media Online 0

रसिया, २० पुस २०७५ । रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु [थप समाचार…../Read More…]

चीनमा ८ लाख सामाजिक संस्था दर्ता

January 4, 2019 Nepal Media Online 0

चीन, २० पुस २०७५ । चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी ८ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिनुभएको छ । बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले [थप समाचार…../Read More…]