दक्षिण कोरियाको मन्त्रिपरिषदमा हेरफेर

दक्षिण कोरिया, २८ मङ्सिर २०७५ । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गर्नुभएको छ । उहाँले दुई जना उप वित्तमन्त्री सहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति मूनले आर्थिक गतिविधिमा सामान्य मन्दी आएको र रोजगारीमा असर पर्न थालेको अनुभव गरेलगत्तै महत्वपूर्ण मन्त्रालयहरुमा हेरफेर गर्नुभएको हो ।

 

  • 37Read This News:
  • 406976Total reads:
  • 220295Total visitors: