
घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु
बझाड, १६ पुस २०७५ । माथागढी गाउँपालिका पाल्पाले घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सेवा शुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर घर घरमा ज्येष्ठ नागरिक स्वास्थ्य [थप समाचार…../Read More…]