विद्युत् चोरीको आरोपमा आठ जना पक्राउ
सप्तरी, १९ मङ्सिर २०७५ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले [थप समाचार…../Read More…]
