क्रोएसियाका कप्तान मोड्रिच फिफा वर्ष खेलाडी घोषित
वेलायत, १० असोज २०७५ । क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि [थप समाचार…../Read More…]
