तीन महिना काम गर्न दिनुस, आलोचना त्यसपछि गर्नुसः इमरान खान
पाकिस्तान, १७ भाद्र २०७५ । सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको [थप समाचार…../Read More…]
