१ अर्ब बढी लगानीका सबै कम्पनी अनिवार्य सेयर बजारमा सूचीकृत हुनुपर्ने
काठमाडौँ, १५ जेठ २०७५ । सरकारले रु एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । [थप समाचार…../Read More…]
