निजी विद्यालय छोडेर सरकारीमा आउन थालेपछी व्यवस्था मिलाउन समस्या
रोल्पा, २१ वैशाख २०७५ । निजी छाडेर सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि रोल्पाको एक विद्यालयलाई विद्यार्थी व्यवस्थापनमा चुनौती थपिएको छ । सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको [थप समाचार…../Read More…]
