गणतन्त्र दिवसको अवसरमा अछाममा ३ जना कैदीको कैद मिनाहा

May 30, 2018 Nepal Media Online 0

अछाम, १६ जेठ २०७५ । गणतन्त्र दिवसको अबसर पारेर अछाममा पनी ३ जना कैदीको कैद मिनाहा गरेको छ । ११ औं गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको ब्यक्तिलाई प्रत्येक बर्ष [थप समाचार…../Read More…]

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

May 29, 2018 Nepal Media Online 0

सोलुखुम्बु, १५ जेठ २०७५ । सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा [थप समाचार…../Read More…]

शेयर बजार ९ अंकले घट्यो

May 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७५ । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका [थप समाचार…../Read More…]

कर्मचारीको तलब पुनरावलोकन गर्न आयोग गठन गरिने

May 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७५ । सरकारले कर्मचारीको तलबको पुनरावलोकन गर्न अध्ययनका लागि आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा आज २०७५/७६ को बजेट [थप समाचार…../Read More…]

बंगलामुखी आयल स्टोरमा शिलबन्दी

May 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७५ । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ । विभागको टोलीले आज डिजेल वितरण पम्पको [थप समाचार…../Read More…]

सगरमाथा आरोही महिला पत्रकारलाइ विमानस्थलमा स्वागत

May 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७५ । “बुहारीले माथि उक्लियौँ भन्दा मन सिरिङ भएको थियो, केही भयो भने यो सानो नातिको के होला भनेर चिन्ता लाग्योे ।” पत्रकार बुहारी कल्पना महर्जनसहित प्रथम [थप समाचार…../Read More…]

बालकृष्ण ढुंगेलको रिहाइको विरोधमा नेविसंघको अर्धनग्न प्रदर्शन

May 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७५ । नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै आज कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ । नेविसंघले उज्जनकुमार श्रेष्ठको [थप समाचार…../Read More…]

मुलुकका सात स्थानमा सुरुङ निर्माण गरिने

May 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७५ । सरकारले मुलुकका विभिन्न ७ स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आगामी आर्थिक वर्षको [थप समाचार…../Read More…]

यस्तो छ क्षेत्रगत बजेट

May 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७५ । सरकारले प्रदेश तथा स्थानीय तहलाई रु १ खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र [थप समाचार…../Read More…]

पश्चिम सेती सरकार आफैँले निर्माण गर्ने

May 29, 2018 Nepal Media Online 0

काठमाडौँ, १५ जेठ २०७५ । सरकारले लामो समयदेखि चर्चामा मात्रै रहेको पश्चिम सेती जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । विगत ६ वर्षदेखि चिनियाँ कम्पनी थ्री गर्जेजले [थप समाचार…../Read More…]