इथोपियामा भएको हिंसामा चारको मृत्यु

February 14, 2018 Nepal Media Online 0

इथोपिया, २ फागुन २०७४ । इथोपियामा भएको हिंसामा परी कम्तीमा ४ व्यक्तिको मृत्यु भएको छ । पूर्वी हरारी क्षेत्रीय राज्यमा भएको हिंसामा परी उनीहरुको मृत्यु भएको क्षेत्रीय अधिकारीहरुले मङ्गलबार जनाएका [थप समाचार…../Read More…]

पानी जहाज कारखानामा विस्फोट, पाँचको मृत्यु

February 14, 2018 Nepal Media Online 0

भारत, २ फागुन २०७४ । भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ५ व्यक्तिको मृत्यु भएको छ । केरला प्रदेशमा मंगलबार भएको सो घटनामा [थप समाचार…../Read More…]

टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड, प्रतिशेयर रु ५५ का दरले लाभांश वितरण

February 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २३ माघ २०७४ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ । कम्पनीले आव २०७३/७४ मा रु ४४ अर्ब ५९ करोड [थप समाचार…../Read More…]

एकैदिनमा एउटा कुकुरले १३ जनालाई टोक्यो

February 6, 2018 Nepal Media Online 0

महोत्तरी, २३ माघ २०७४ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिवास–१ को चोकबजार क्षेत्र र बर्दिवास–१४ को हटिया क्षेत्रमा सोमबार एकै [थप समाचार…../Read More…]

जति दवाब आएपनि राष्ट्रपति जुमाले राजीनामा नदिने

February 6, 2018 Nepal Media Online 0

दक्षिण अफ्रिका, २३ माघ २०७४ । दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमामाथि राजीनामा दिन दवाब बढेको भए पनि आफूले पद नत्याग्ने बताउनुभएको छ । राष्ट्रपति जुमाले आइतबारको सत्तारूढ दल एएनसीका वरिष्ठ [थप समाचार…../Read More…]

मालदिभ्समा राजनीतिक सङ्कट बढ्दो

February 6, 2018 Nepal Media Online 0

यूएई, २३ माघ २०७४ । मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र त्यहाँको राष्ट्रपतिका कामप्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् [थप समाचार…../Read More…]

उत्तर कोरियाले दक्षिण कोरियामा उच्च अधिकारी पठाउने, सम्वन्ध सुधारको संकेत

February 6, 2018 Nepal Media Online 0

दक्षिण कोरिया, २३ माघ २०७४ ।उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार छ । यस शीतकालीन [थप समाचार…../Read More…]

मेयरकप फुटबलको उपाधि वालिङलाई

February 5, 2018 Nepal Media Online 0

बागलुङ, २२ माघ २०७४ । बागलुङ नगरपालिकाद्वारा यहाँ आयोजित ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा आइतवार भएको फाइनल खेलमा [थप समाचार…../Read More…]

सरस्वती प्रतीक्षाको वादी महिलाको कथा नथिया सार्वजनिक

February 4, 2018 Nepal Media Online 0

काठमाडौँ, २१ माघ २०७४ । कवि तथा निबन्ध लेखनमा सक्रिय पोखरेली स्रष्टा सरस्वती प्रतीक्षा आख्यानकारका रुपमा आउनुभएको छ । वादी महिलाको कथामा लेखिएको उपन्यास ‘नथिया’ मार्फत कवयित्री प्रतीक्षा उपन्यासकारका रुपमा [थप समाचार…../Read More…]

आहा–रारा गोल्डकपको उपाधि नेपाल पुलिसको कव्जामा

February 4, 2018 Nepal Media Online 0

कास्की, २१ माघ २०७४ । पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० [थप समाचार…../Read More…]