पोल्याण्ड सरकारले न्यायपालिकाविरुद्ध कू गरेको छ: प्रधान न्यायाधीस

December 24, 2017 Nepal Media Online 0

पोल्याण्ड, ९ पुस २०७४ । पोल्याण्डकी प्रधान न्यायाधीशले देशको अनुदारवादी सरकारले न्यायपालिकाविरुद्ध ’कू’ गरिरहेको आरोप लगाउँनुभएको छ । सरकारले कानूनी हिसाबले विवादास्पद सुधारका कदमहरु पारित गरेपछि ती न्यायाधीशको खुलापत्र सार्वजनिक [थप समाचार…../Read More…]

लिवियाली प्रधानमन्त्रीद्वारा विश्व समुदायलाई राष्ट्रसङ्घको निर्णयमा हडिग रहन आग्रह

December 24, 2017 Nepal Media Online 0

चीन, ९ पुस २०७४ । लिवियाली प्रधानमन्त्री फाएज सेराजले सन् २०१५ मा राष्ट्रसङ्घबाट मान्यताप्राप्त आफ्नो सरकारलाई सघाउन विश्व समुदायलाई अनुरोध गर्नुभएको छ । त्रिपोलीमा इटालीका विदेशमन्त्री पाओलो जेन्टिलोनीसँगको भेटपछि जारी [थप समाचार…../Read More…]

थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट

December 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ पुस २०७४ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा लाथी थर्मल प्लान्ट राख्नु पर्ने भएको छ । नवलपरासीको बर्दघाटबाट [थप समाचार…../Read More…]

निर्वाचन अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको सेन्टरको टिप्पणी

December 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ पुस २०७४ । कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको टिप्पणी गरेको छ । आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न [थप समाचार…../Read More…]

No Image

राष्ट्रियसभा गठन निर्वाचन प्रणालीमा दलहरुका अडान यथावत्

December 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ पुस २०७४ । राष्ट्रियसभा गठन निर्वाचन प्रणालीमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख पाँच दलका शीर्ष नेताको बैठकमा [थप समाचार…../Read More…]

एकपछि अर्को जोखिममा रसुवाका भूकम्पपीडित

December 22, 2017 Nepal Media Online 0

रसुवा, ७ पुस २०७४ । भूकम्पपछि सुक्खा पहिरोको जोखिमबाट बच्न पुर्खौंदेखिको थातथलो छोडेका भूकम्पपीडित सम्भावित बाढीको खतरामा फसेका छन् । भूकम्पपछि जिल्लाको मैलुङ, डाँडागाउँ, ठूलागाउँ, लहरेपौवा र हाकुलगायत बस्तीमा सुख्खा [थप समाचार…../Read More…]

विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा सामुदायिक विद्यालयलाई समस्या

December 22, 2017 Nepal Media Online 0

जाजरकोट, ७ पुस २०७४ । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो [थप समाचार…../Read More…]

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोज विजयी

December 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ पुस २०७४ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको [थप समाचार…../Read More…]