मेची नेत्रालय काँकडभिट्टा गोल्डकप शुरु

November 22, 2017 Nepal Media Online 0

झापा, ६ मंसिर २०७४ । मोफसलकै सर्वाधिक राशिको ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’को तेस्रो संस्करण आजबाट शुरु भएको छ । काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको सो प्रतियोगिताको उद्घाटन मेचीनगर [थप समाचार…../Read More…]

लासकार ए तोइबाका ३ जना सशस्त्र हतियारधारी मारिएपछि सुरक्षा व्यवस्था कडा

November 22, 2017 Nepal Media Online 0

भारत, ६ कात्तिक २०७४ । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका ३ जना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ । सधैँजसो [थप समाचार…../Read More…]

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

November 22, 2017 Nepal Media Online 0

जिम्बावे, ६ मङसिर २०७४ । जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास [थप समाचार…../Read More…]

ऐतिहासिक मुसिकोटमा संग्रहालय र भ्यु टावर बन्ने

November 22, 2017 Nepal Media Online 0

गुल्मी, ६ मंसिर २०७४ । ऐतिहासिक महत्वको मुसीकोट दरबारस्थलमा संग्रहालय र भ्यु टावर बन्ने भएको छ । तत्कालीन बाइसे/चौसिबे राज्यमध्येको एक उक्त दरबार क्षेत्र पछिल्लो समय संरक्षणविहीन भएका बेला मुसिकोट [थप समाचार…../Read More…]

रेसुङ्गा विमानस्थलमा वैशाखभित्र परीक्षण उडान गर्नेगरी निर्माणकार्य तिव्र

November 22, 2017 Nepal Media Online 0

गुल्मी, ६ मंसिर २०७४ । निर्माणाधीन जिल्लाकै पहिलो रेसुङ्गा विमानस्थलमा आगामी वैशाखभित्र परीक्षण उडान हुने भएको छ । जिल्लाको सिमीचौरस्थित उक्त विमानस्थलमा १२ वर्षअघि सर्वेक्षण पूरा भई निर्माण कार्य शुरु [थप समाचार…../Read More…]

६५ वर्षीय माओवादी केन्द्रका सल्लाहकार जनवादी गायक पाख्रिनको निधन

November 22, 2017 Nepal Media Online 0

चितवन, ६ मंसिर २०७४ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुशीराम पाख्रिनको मंगलवारहृदयघातबाट निधन भएको छ । संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा आयोजित माओवादी केन्द्रका अध्यक्ष [थप समाचार…../Read More…]

नौ बर्षदेखि कोमामा रहेका भारतीय दस्मुन्सीको निधन

November 22, 2017 Nepal Media Online 0

भारत, ५ मङसिर २०७४ । विगत ९ बर्षदेखि कोमामा रहनु भएका भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ । सन् २००८ देखि कोमामा रहनु भएका दस्मुन्सीको ७२ [थप समाचार…../Read More…]

अन्तर्राष्ट्रिय बालदिवसका अवसरमा ४ सञ्चारकर्मीसहित ३ बालिका पुरस्कृत

November 21, 2017 Nepal Media Online 0

मोरंग, ५ मंसिर २०७४ । अन्तर्राष्ट्रिय बालदिवसका अवसरमा सोमबार ४ सञ्चारकर्मीसहित ३ बालिका पुरस्कृत भएका छन् । जिल्ला बालकल्याण समितिद्वारा आयोजित कार्यक्रममा बालबालिकाबारे समाचार लेख्ने नयाँपत्रिका दैनिकका गणेश लम्साल, उज्यालो [थप समाचार…../Read More…]

राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट, पर्खालमा सामान्य क्षति

November 21, 2017 Nepal Media Online 0

बागलुङ, ५ मंसिर २०७४ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति [थप समाचार…../Read More…]

विदेश पठाइदिने भनी ठगी गर्ने साह रु २ लाख ७ हजारसहित पक्राउ

November 21, 2017 Nepal Media Online 0

ललितपुर, ५ मंसिर २०७४ । विदेश पठाई दिन्छु भनी विभिन्न व्यक्तिबाट ठगी गर्ने सञ्जीवकुमार प्रसाद साहलाई सोमवार प्रहरीले ग्वार्कोवाट पक्राउ गरेको छ । सर्लाही स्थायी घर भएका साहले जापान र [थप समाचार…../Read More…]