रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेशवाट फिर्ता गर्ने सहमति

November 24, 2017 Nepal Media Online 0

बङ्गलादेश, ८ मङसिर २०७४ । बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई २ महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले बिहीबार जनाएको छ । विश्वभरबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय [थप समाचार…../Read More…]

यूरोपको अर्थतन्त्रमा ‘सुधार’

November 24, 2017 Nepal Media Online 0

बेल्जियम, ८ मङसिर २०७४ । यूरोपमो यो नोभेम्बरमा व्यापारिक गतिविधिमा व्यापक वृद्धि भएको एक महत्वपूर्ण सर्वेक्षणको बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । विगत १७ बर्षलाई हेर्दा यस बर्ष यहाँको रोजगारीका [थप समाचार…../Read More…]

नर्वेका एक हजार कलाकारद्वारा लैङगिक हिंसाको आरोप अस्वीकार

November 24, 2017 Nepal Media Online 0

नर्वे, ८ मङसिर २०७४ । नर्वेमा एक हजार कलाकारहरूले आँफू विरुद्ध लागेको यौनिक हिंसाको आरोप अस्वीकार गरेका छन् । विश्वमै सवै भन्दा राम्रो लैङ्गिक समानता रहेको देश मानिने नर्वेमा बलात्कार, [थप समाचार…../Read More…]

जिम्बाबेका नयाँ नेताद्वारा सत्ताको नेतृत्व लिने तयारी

November 24, 2017 Nepal Media Online 0

जिम्वावे, ८ मङसिर २०७४ । जिम्बाबेको नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न लाग्नु भएका इम्मेर्सन मनान्गाग्वाले बिहीबार पदबहालीको तयारी गर्नुभएको छ । गत ३७ बर्षदेखि शासन गर्दै आउनु भएका निवर्तमान राष्ट्रपति [थप समाचार…../Read More…]

प्रदेश नंम्वर १ को राजधानीका लागि पूर्वका ४ शहरको अध्ययन

November 23, 2017 Nepal Media Online 0

धनकुटा, ७ मंसिर २०७४ । १ नं प्रदेशको अस्थायी राजधानी दाबी गरिरहेका पूर्वका तीन जिल्लामा रहेका सरकारी भौतिक संरचनाको अवस्था सरकारले अध्ययन पूरा भएको जनाएको छ । प्रदेशको राजधानी माग [थप समाचार…../Read More…]

६ जना उपसचिवको काज सरुवा गर्न मागेको सहमतिलाई निर्वाचन आयोगद्वारा अस्विकार

November 23, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ मंसिर २०७४ । सरकारले ६ जना उपसचिवको काज सरुवा गर्न मागेको सहमतिलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । गृह मन्त्रालयले ती उपसचिवको सरुवाको सहमतिका लागि पत्र लेखी पठाएकामा [थप समाचार…../Read More…]

चुनढुंगा र फलामखानीको उत्खनन गरिने

November 23, 2017 Nepal Media Online 0

पाल्पा, ७ मंसिर २०७४ ।नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना भएकाले त्यसलाई उत्खनन गरिने बताउनुभएको छ । एउटा खानीबाट मात्र दैनिक [थप समाचार…../Read More…]

निर्वाचन आचारसहिंता विपरीतका सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालको आग्रह

November 23, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ मंसिर २०७४ । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण नगर्न पत्रकार र आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय [थप समाचार…../Read More…]

एडिबीको करिब रु १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

November 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ६ मंसिर २०७४ । मन्त्रिपरिषद्को आजको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोध बमोजिम [थप समाचार…../Read More…]

दोलखाका मतदाता सोध्छन्, “कहिले पाइन्छ माथिल्लो तामाकोशीको शेयर ?”

November 22, 2017 Nepal Media Online 0

दोलखा, ६ मंसिर २०७४ । कालिञ्चोक–९ का हरिबहादुर खड्काले ३ वर्षदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको । तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि [थप समाचार…../Read More…]