भियतनाममा भीषण वर्षा, बीसको मृत्यु कैयौँ बेपत्ता

October 12, 2017 Nepal Media Online 0

भियतनाम, २६ असोज २०७४ । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार [थप समाचार…../Read More…]

विद्यालयमा बढ्ने बालिकाका लागि निःशुल्क ‘प्याड’ वितरण

October 12, 2017 Nepal Media Online 0

नामिबिया २६ असोज २०७४ । नामिबियाको शिक्षा मन्त्रालयले विद्यालयमा बढ्ने बालिकाका लागि बुधबारदेखि निःशुल्क ‘सैनिटरी प्याड’ बाड्न थालेको छ । रजस्वलाको बखतमा बालिकाहरू विद्यालयमा उपस्थित नहुने क्रम बढीरहेकाले त्यसलाई कम [थप समाचार…../Read More…]

उपराष्ट्रपति पुनले तेश्रो क्षेत्रीय स्काउट ज्याम्बोरीको उदघाटन गर्नुहुने

October 12, 2017 Nepal Media Online 0

मोरंग, २६ असोज २०७४ । उपराष्ट्रपति नन्दबहादुर पुनले विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट (भेला)को भोलि असोज २७ गते उद्घाटन गर्नुहुने भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न ३५ [थप समाचार…../Read More…]

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको शव आज परिवारले बुझ्ने, एकघण्टा चक्का जाम गर्ने

October 12, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ असोज २०७४ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर [थप समाचार…../Read More…]

विद्युत सेवा निरन्तर भएपछि उदयपुर सिमेन्ट उद्योगमा दैनिक ७ सय मेट्रिक टन सिमेन्ट उत्पादन

October 10, 2017 Nepal Media Online 0

उदयपुर, २४ असोज २०७४ । देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत सेवा निरन्तर भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ । उद्योग प्रशासनका [थप समाचार…../Read More…]

स्वास्थ्य मन्त्रालयको निर्देशनमा औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन

October 10, 2017 Nepal Media Online 0

सिराहा, २४ असोज २०७४ । सिरहाको लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल परिसरभित्र सञ्चालित आधा दर्जन औषधि पसल १५ दिनभित्र खाली गर्न अस्पताल प्रशासनले निर्देशन दिएको छ । अस्पतालका मेडिकल [थप समाचार…../Read More…]

बारा जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बन्दै

October 10, 2017 Nepal Media Online 0

वारा, २४ असोज  २०७४ । प्रदेश नं २ अन्तर्गत रहेको बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयले सदरमुकाम कलैयालाई दूधको सहर (मिल्क सिटी)को रुपमा विकास गर्ने [थप समाचार…../Read More…]

चक्रवर्ती हवी नर्सिङ कलेजको सम्बन्धन खारेजीको निर्णयसँगै ३७ विद्यार्थीको भविष्य अन्योलमा

October 10, 2017 Nepal Media Online 0

भक्तपुर, २४ असोज २०७४ । मध्यपुरथिमिस्थित चक्रवर्ती हवी नर्सिङ कलेजको सम्बन्धन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले खारेज गरेको विषयमा कलेजले अदालतको मानहानि भएको भन्दै आपत्ति जनाएको छ । [थप समाचार…../Read More…]

थाइल्याण्डमा आगामी बर्षको नोभेम्बरमा आमनिर्वाचन हुने

October 10, 2017 Nepal Media Online 0

थाइल्याण्ड, २४ असोज २०७४ थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आगामी बर्षको नोभेम्बर महिनामा थाइल्याण्डमा आमनिर्वाचन हुने जानकारी दिनुभएको छ । उहाँले सो मितिमा निर्वाचन हुनेगरी आगामी सन् २०१८ को जुन [थप समाचार…../Read More…]

क्यालिफोर्नियामा लागेको भिषण डढेलोमा परी १० को मृत्यु

October 10, 2017 Nepal Media Online 0

अमेरिका, २४ असोज २०७४ । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो [थप समाचार…../Read More…]