किर्गिस्तानमा आइतबार राष्ट्रपति निर्वाचन हुँदै
किर्गिस्तान, २८ असोज २०७४ । किर्गिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । सोही कारण हाल यहाँ मौन अवधि चलिरहेको छ । मौनअवधिको बेला निर्वाचन आचारसंहिता उलंघन [थप समाचार…../Read More…]
