राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता साउन १७ देखि
काठमाडौँ, १६ साउन २०७४। नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ । अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु [थप समाचार…../Read More…]
