उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा
काठमाडौँ, १६ साउन २०७४। काठमाडौँ उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी वितरणका लागि खनिएका तथा सडक निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीका कारण उपत्यकाका सडक अस्तव्यस्त [थप समाचार…../Read More…]
